भारत / चीन / सार्क Archives | Page 297 of 313 | Khabarhub Khabarhub

भारतको नन्दा देवी हिमालबाट चार आरोहीको उद्दार

एजेन्सी- भारतको दोस्रो अग्लो हिमाल नन्दा देवी (७,८१६ मिटर) चढ्न गएका पर्वतारोहीको एक टोलीमा सामेल चार जनाको जीवतै उद्दार गरिएको छ । उद्दार गरिएकाहरुलाई नन्दा देवी बेस क्याम्पबाट पिथौरागढ लगेर अस्पताल भर्ना गरिएको छ । १२ पर्वतारोही सामेल उक्त टोलीका अन्य आठ जना भने अझै बेपत्ता छन् । बेपत्ता आठ जनाको खोजी गर्न हेलिकप्टर परिचालन…