Live on
Your Voice, Your Power
एजेन्सी– भारतीय सेनालाई पहिलो पटक देशमै बनेको ४० हजार थान बलेटप्रुफ ज्याकेट दिइएको छ । यी ज्याकेटहरु पहिलो चरणमा जम्मू–कश्मीरमा खटिएका सैनिकहरुले पाउने छन् । आतंकवाद विरुद्धको अपरेसनमा खटिएका सैनिकहरुले देशमै बनेको बुलेटप्रुफ ज्याकेट पाउने भारतीय अधिकारीले बताएका छन् । गत वर्ष भारतीय रक्षा मन्त्रालयले एसएमपीपी प्राइभेट लिमिटेडसँग १.८६ लाख थान उच्चस्तरको ज्याकेट निर्माणका लागि…