भारत / चीन / सार्क Archives | Page 310 of 339 | Khabarhub Khabarhub

पश्चिम बंगालमा तीर्थालुबीच भागदौड मच्चिँदा ४ को ज्यान गयो

कोल्काता– भारतको पश्चिम बंगाल राज्यस्थित एक मन्दिरमा तीर्थालुहरुबीच भागदौड मच्चिँदा चार जनाको ज्यान गएको छ । शुक्रबार कृष्णजन्माष्टमीको अवसरमा पूजा गर्न पुगेका तीर्थालुबीच भागदौड मच्चिएको हो । भागदौडका क्रममा अरु दर्जनौं घाइते भएका छन् । उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त…