भारत / चीन / सार्क Archives | Page 314 of 336 | Khabarhub Khabarhub

ईन्धन सकिन केही मिनेट अगाडि विमान आकस्मिक अवतरण, १ सय ५३ यात्रुको ज्यान जोगियो

नयाँ दिल्ली– भारतमा १५३ जना यात्रु बोकेर उडेको विमानले इन्धन सकिन ६ मिनेट अघि आकस्मिक अवतरण गरेको खुलासा भएको छ । घटना गत सोमबारको हो । भारतको मुम्बई शहरबाट राजधानी नयाँ दिल्लीतर्फ उडेको विमान खराब मौसमका कारण आकाशमै फन्को मारिरहेको थियो । यस्तैमा १५३ यात्रु सवार विस्तारा एअरको विमानलाई ४२० किलोमिटर टाढा लखनउतर्फ डाइभर्ट गर्न…