भारत / चीन / सार्क Archives | Page 319 of 339 | Khabarhub Khabarhub

मोदीलाई ट्रम्पको चेतावनी-वृद्धि गरेको कर नीति अमेरिकाले मान्दैन

काठमाडौं- भारतले अमेरिकी सामानमा थप कर लगाउने घोषणा गरेपछि अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा कर वृद्धि गरेको विषय आफूलाई असह्य भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट अमेरिकी सामानमा थप कर लगाउने विषय आफूहरुलाई मान्य नहुने भन्दै भारतको यस्तो कर नीति अमेरिकाले नमान्ने चेतावनी दिएका छन्…