Live on
Your Voice, Your Power
काठमाडौं-भारतका विभिन्न राज्यमा भीषण आँधीसहितको चट्याङका कारण ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आँधीको प्रभाव सबैभन्दा धेरै राजस्थान र उत्तर प्रदेशमा परेको छ । राजस्थानमा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । त्यस्तै गुजरात र अहमदावाद राजकोट, पटनालगायतका क्षेत्रमा बढी क्षति पुगेको छ । भारतको मौसम तथा जलवायु विभागले आज (बिहीबार) पनि भारी…