Live on
Your Voice, Your Power
नयाँदिल्ली- गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका एक्ला यात्रु रमेश विश्वास कुमारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतलामै पुगेर भेटेका छन् । सरदार वल्लभ भाइ पटेल विमानस्थलबाट उडेको केही बेरमै भएको जहाज दुर्घटनामा घाइते भएर बाँचेका एक्ला यात्री कुमार अहिले सिभिल अस्पतालमा उपचाररत छन्। रमेशले डीडी न्यूजसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले उनको हालखबर…