Live on
Your Voice, Your Power
काठमाडौं - जम्मू कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न भनिएकाहरूको स्केच सार्वजनिक गरिएको छ। जसको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ । स्केच जारी गर्दै प्रहरीले उनीहरुको बारेमा सुचना दिनेलाई २० लाख भारु पुरस्कार दिने…