भारत / चीन / सार्क Archives | Page 54 of 324 | Khabarhub Khabarhub

भारतको उत्तराखण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता

काठमाडौँ- भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा केही नेपालीसहित १९ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा केही नेपालीसहित १९ जना बेपत्ता भएको भारतीय अखबार जागरणको अनलाइन संस्करणले जनाएको छ । बेपत्ता हुनेमा नेपालीमा चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेका छन्…