Live on
Your Voice, Your Power
काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । वित्तीय सेवा प्रदायक कम्पनी क्रिसिल इन्टिलिजेन्सले सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न अनिश्चितताका बावजुद सन् २०२६ मा भारतको कुल ग्राहस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने उल्लेख छ । उक्त संस्थाले सन् २०२६ मा मनसुन…