Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशका आदिवासी सन्थाल समुदायले प्रदर्शन गरेका छन् । बंगलादेशका अल्पसङ्ख्यक सन्थाल समुदायले भेदभाव र हिंसाविरुद्ध प्रदर्शन गरेका हुन् । बंगलादेशमा आदिमकालदेखि सन्थाल समुदायको बसोबास रहेको बताइन्छ । सन् २०२२ को जनगणनाअनुसार बंगलादेशमा सन्थाल समुदायको जनसङ्ख्या १ लाख २९ हजार ४९ रहेको छ । यसमध्ये ९९ प्रतिशत सन्थाल इसाई धर्मावलम्बी छन् । पछिल्लो प्रदर्शनमा ७…