भारत / चीन / सार्क Archives | Page 68 of 337 | Khabarhub Khabarhub

ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा पाकिस्तानमा ५ जनाविरुद्ध उजुरी दायर

इस्लामावाद- पाकिस्तानमा ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा ५ जनाविरुद्ध उजुरी दायर भएको छ । पाकिस्तानको आरिफवाला क्षेत्रमा प्रहरीले ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा उक्त ग्रुपका तीन सदस्य र दुई जना एडमिनविरुद्ध उजुरी दर्ता गरेको हो । स्थानीय शान्ति समितिले उनीहरुविरुद्ध उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रहरीले पाकिस्तानी दण्ड…