Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको निर्वाचन आयोगले गत फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ । पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रियसभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् । निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप…