भारत / चीन / सार्क Archives | Page 7 of 339 | Khabarhub Khabarhub

बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय विज्ञद्वारा चीनलाई आह्वान

काठमाडौं- बन्धक बनाइएकाहरुको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघकी एक जना विज्ञले चीनलाई आह्वान गरेकी छिन् । संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी अधिकारी मेरी लोलरले चीन सरकारलाई बन्धहरुको संरक्षण गर्न र अधिकार सुनिश्चित गर्न आग्रह गरेकी हुन् । उनले हाल चीनमा बन्धक अवस्थामा रहेका व्यक्तिहरूमाथि भएको दमन र उनीहरुलाई राखिएको हिरासतको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेकी छिन्…