Live on
Your Voice, Your Power
मानव अधिकार हननको घटनामा चीनलाई संसारकै अग्रणी देशको रूपमा धेरैले चित्रित गर्ने गरेका छन्। धार्मिक सम्प्रदायको नाममा होस वा विरोध गर्न पाउने अधिकारबाट वञ्चित गरिएका घटना होस्। चीन सधैँ बदनाम नै छ। अहिले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा पनि चीन बदनाम ठहरिएको छ। गत महिना संसारमै अल्पसङ्ख्यक लैङ्गिक पहिचान भएका एलजीबिटीको बारे कार्यक्रम भए। संसारको दोस्रो ठूलो…