Live on
Your Voice, Your Power
काठमाडौं- हालै भारतको चन्द्र अभियान चन्द्रयान ३ र सौर्य अभियान आदित्यको सफलता कुनै संयोग होइन । भारतले दशकौँको योजना, प्राविधिक विकास र हजारौँ इन्जिनियर तथा वैज्ञानिकहरुको लगावको प्रतिफल पाएको हो । यी अन्तरिक्ष अभियान भारतको नवप्रवर्तन र महत्वकांक्षाको प्रतिक पनि हुन् । चन्द्रमामा चन्द्रयान ३ को अवतरणदेखि सूर्य अभियानमा आदित्यको सफलताले भारतको अन्तरिक्ष अनुसन्धान संगठन…