भारत / चीन / सार्क Archives | Page 81 of 338 | Khabarhub Khabarhub

सुडानबाट आफ्ना नागरिक फिर्ता ल्याउने भारतको तयारी

नयाँ दिल्ली– भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गरेका छन् । बागचीले हाल सुडानमा रहेका भारतीयहरूको कति छन् भन्ने बारे स्पष्ट भने भनेका छैनन् ।  'खार्तुममा हाम्रो मिशन औपचारिक र अनौपचारिक सहित…