भारत / चीन / सार्क Archives | Page 95 of 341 | Khabarhub Khabarhub

दिल्लीबाट काठमाडौँ उडेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानामा ढुङ्गा भेटियो

काठमाडौँ- दिल्लीबाट काठमाडौँका लागि उडान भरेको एअर इण्डियाको विमानमा यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको छ । टाटा कम्पनीको स्वामित्वमा रहेको एअर इण्डियाको विमानमा एक जना महिला यात्रुलाई दिइएको खानेकुरामा ढुङ्गाको टुक्रा फेला परेको हो । पछिल्लो समय यात्रुले उडिरहेको विमानमा पिसाब फेरेको घटना सार्वजनिक भएर आलोचना खेपिरहेका बेला एअर इण्डियाले यात्रुलाई दिइएको खानेकुरामा…