Live on
Your Voice, Your Power
काठमाडौँ- चीनको सिचुवान प्रान्तमा कोभिड १९ का बिरामी बढेका छन् । सिचुवानमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् । सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा एक लाख ५८ हजार पाँच सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताएकाछन् । सिचुवान प्रान्तको…