युद्ध / शान्ति Archives | Page 19 of 31 | Khabarhub Khabarhub

अब युक्रेनको चासो हवाई आक्रमण

दक्षिणी भागमा प्रत्याक्रमणको जिम्मा लिएका युक्रेनका सैन्य कमान्डरले युद्ध सामग्रीको अभावका कारण रुसले युक्रेनी सेनालाई अघि बढ्न अप्ठेरो परिरहेको बताएका छन्। जनरल अलेक्जेन्डर टार्नाभस्कीले तार बिछ्याएको विभिन्न बाधा अड्चनका साथै सुदृढ बनेको रक्षा कबचलाई पार गर्न कठिन भएको बताएका हुन्। उनले हवाई सेनाको सहारामा धेरै काम गर्नुपरेको समेत बताएका छन्। युक्रेनी सेनालाई अघि बढ्नबाट रोक्ने…