युद्ध / शान्ति Archives | Page 21 of 29 | Khabarhub Khabarhub

ठोस वार्ताका लागि रुससँग युक्रेनका राष्ट्रपतिको आग्रह

काठमाडौं - युद्ध चर्किदै जाँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठोस वार्ताका लागि रूसलाई फेरि आग्रह गरेका छन्। रुसले युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिएपछि राष्ट्रपति मोलोदिमिर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्। युक्रेनले युद्ध बढ्दै जाँदा शान्ति वार्ताको विकल्प नभएको बताइरहेका बेला रुसले भने पहिलो पटक युक्रेनमाथि आफ्नो सबैभन्दा नयाँ मिसाइल प्रयोग गरेको दाबी गरेको छ। चिनियाँ राष्ट्रपति…