युद्ध / शान्ति Archives | Page 5 of 29 | Khabarhub Khabarhub

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणबाट ठूलो क्षति नपुगेको समाचार प्रकाशित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तनाव भएको छ। यी विश्वचर्चित सञ्चारमाध्यमले संयुक्त रूपमा अमेरिकी बम बर्षक बी२ को आक्रमणबाट इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको समाचार लेखेपछि ट्रम्प आक्रोशित भएका हुन् । दुवै सञ्चामर हाउसले यो दाबी…