Live on
Your Voice, Your Power
तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि पनि इरान र इजरायलबीच तनाव जारी छ । ट्रम्पको घोषणालाई अस्वीकार गरेको केही समयमै इरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गरेको थियो । युद्धविराम अस्वीकार गरेपछि इरानले इजरायलमाथि ६ पटक आक्रमण गरेको थियो । यद्यपि अहिले इरानले युद्धविराम पालना गरिसकेको छ। इरानी विदेशमन्त्रीले ट्रम्पको युद्धविराम घोषणालाई सुरूमा अस्वीकार…