Live on
Your Voice, Your Power
काठमाडौं - जर्मनीले हिजबुल्लाह लडाकू समूहलाई आतंकवादीको सूचिमा राख्दै प्रतिबन्ध लगाएको छ । जर्मनीले हिजबुल्लाहका गतिविधि आपराधिक भएको भन्दै शंकास्पद व्यक्तिहरुमाथि निगरानी पनि बढाइएको जनाएको छ जर्मनीमा १ हजार ५० भन्दा धेरै हिजबुल्लाह अतिवादी समूहका मानिसहरु रहेको आकलनसहित उनीहरुको खोजी तीव्र पारिएको जनाइएको छ । अमेरिकाले हिजबुल्लाहका कमाण्डरबारे सूचना दिनेलाई १० मिलियन डलर दिने घोषणा…