Live on
Your Voice, Your Power
बेलायत- कुनै पनि नराम्रो समाचार नदिने शर्तमा उनीहरुले आफ्नो परिवारसँग सम्पर्कमा रहनका लागि भनेका थिए । बेलायतको म्यान्चेस्टरमा बस्ने यो जोडी गत महिना एटलान्टिक महासागरको क्यानरी द्वीपदेखि क्यारेवियन द्वीपसम्म विश्वमा घुमिरहे । जतिबेला उनीहरुले कोरोना भाइरसको महामारी फैलिएको बारे जानकार भएनन् र घुमिरहे । समुन्द्रमा लगातार २५ दिनको यात्रापछि यो जोडीले मार्चको मध्यमा एक सानो…