Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ९२ हजारभन्दा धेरै छ । संक्रमित र ज्यान गुमाउने १० प्रतिशत स्वास्थ्यकर्मी छन् । त्यसमध्ये १५० जना विशेषज्ञ चिकित्सकले ज्यान गुमाएका सीएनएनले उल्लेख गरेको छ । संक्रमितमध्ये झण्डै २० हजार स्वास्थ्यकर्मी रहेका छन् । इटालीको स्वास्थ्य स्याहार…