युरोप Archives | Page 117 of 141 | Khabarhub Khabarhub

फ्रान्समा कोरोनाले एकैदिन ८३३ जनाको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । एकैदिन ५ हजार १७१ जना नयाँ संक्रमित देखिएसँगै संक्रमितिको संख्या ९८ हजार १० पुगेको छ । फ्रान्समा संक्रमितमध्ये १७ हजार २५० जना उपचारपछि निको…