Live on
Your Voice, Your Power
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार १ सय ५ जना पुगको छ । जसमा एकैदिन २ हजार १ सय १६ जना संक्रमित…