Live on
Your Voice, Your Power
लिस्बन– कोरोना भाइरस प्रकोपको चिन्ता बढिरहेका बेला पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । पोर्चुगिज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई निजि निवासमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाएको हो । उक्त विज्ञप्तिमा राष्ट्रपतिले मुलुकको उत्तरी भेगका विद्यार्थीलाई भेटेको र पछि ती विद्यार्थी मध्ये एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि…