Live on
Your Voice, Your Power
एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सम्मानमा खटिएका एक जना सैनिकको भुइँमा खसेको क्याप टिपेर लगाइदिएपछि सामाजिक सञ्जालमा उनको प्रसंशा भएको छ । राष्ट्रपति पुटिनले सैनिक जवानको क्याप टिपेर लगाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । राष्ट्रपति पुटिन गत शनिबार प्यालेष्टाइनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।…