युरोप Archives | Page 128 of 138 | Khabarhub Khabarhub

बेलायतमा कन्टेनरभित्र मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिक

बेलायत– बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र बुधबार मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिकहरु भएको खुलेको छ। पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधबार कन्टेनरभित्र ३९ जनाको शव भेटिएको थियो । हत्याको आशंकामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई प्रहरीले बुधबार नै पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । रोबिन्सन अझै…