युरोप Archives | Page 130 of 139 | Khabarhub Khabarhub

फ्रान्समा ठट्यौलो शैलीमा देखिए ट्रम्प र मोदी

फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भयो। भेटघाटपछि सञ्चारकर्मी अगाडि आएका दुई नेताहरू ठट्यौलो शैलीमा प्रस्तुत भए। उनीहरूबीच के कुराकानी भयो भनेर सोधिँदा मोदीले हिन्दीमा भने, "मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुहोस्, हामीहरू कुरा गरिहन्छौँ। जब आवश्यकता हुन्छ तब हामी…