युरोप Archives | Page 134 of 140 | Khabarhub Khabarhub

३ करोड १० लाख पाउण्ड लिएर भागेकी राजकुमारी हाया ‘जीवन खतरामा परेको त्रासमा’

एजेन्सी-संयुक्त अरब इमिरेट्स युएईअन्तर्गत दुबई इमिरेटका शासक शेख मोहम्मद बिन रशिद अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनले आफ्ना २ बच्चा र ३ करोड १० लाख पाउण्ड लिएर नाटकीय रुपमा देश छाडेर लण्डन पुगेको समाचार सार्वजनिक भएको छ । राजकुमारी हाया आफ्ना श्रीमानलाई छोडेर भागेको र लण्डनमा लुकेर बसेको बताइएको छ । दुबईका शासक शेख…