Live on
Your Voice, Your Power
एजेन्सी– अष्ट्रेलियाका क्याथोलिक कार्डिनल जर्ज पेलले बाल यौन दुराचार गरेको अभियोगमा दोषी ठहर भएका छन् । रोमन क्याथोलिक धर्मका इसाई धर्मगुरु पोप फ्रान्सिसका निकटतम सल्लाहकार तथा भ्याटिकनका ट्रेजरर कार्डिनल पेलले दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा अष्ट्रेलियाको अदालतले दोषी ठहर गरेको हो । सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्न शहरमा रहेको सेन्ट प्याट्रिक्स गिर्जाघरमा उनले…