Live on
Your Voice, Your Power
लन्डन - मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन्। आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ। लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो। घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ। दिवंगत एलिजाबेथको अन्तिम संस्कार…