युरोप Archives | Page 25 of 142 | Khabarhub Khabarhub

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण माग

काठमाडौँ- बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि बढेकोबारे स्पष्टीकरण माग गरेको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताइन् । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीले…