युरोप Archives | Page 26 of 142 | Khabarhub Khabarhub

युक्रेनी इन्जिनियरले बनाए आधा पांग्रे साइकल, दौडने मात्र नभइ अवरोध समेत छिचोल्न सक्ने दाबी (भिडियो)

काठमाडौँ- साइकलले आधुनिक विश्व संस्कृतिमा बेग्लै छाप छाड्न सफल भएको छ । आजकल बजारमा विद्युतीय साइकल समेत देखा पर्दै आएका छन् । मानिसहरु स्वास्थ्य रहन र यताउति जान साइकलको प्रयोग गर्ने गरेका छन् । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि…