युरोप « Khabarhub

शल्यक्रिया गर्न औषधि समेत छैन श्रीलंकामा

काठमाडौं– सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा औषधिको अभावमा शल्यक्रिया नै स्थगित गरिएको छ । मध्य श्रीलंकाको केण्डीमा रहेको पेरादेनिया अस्पतालका निर्देशकले सोमबारमात्रै औषधिको अभावमा सबै शल्यक्रिया स्थगित गरिएको जनाएका थिए । अस्पतालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि चाहिने धेरै औषधिहरु र उपचार सामग्रीको…