Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग निहुँ खोजिरहेका छन् । उनले भारतीय सामानमा भन्सार शुल्क बढाउँदै रुससँग तेल र हतियार किनेकोमा भारतको चर्को आलोचना पनि गर्दै आएका छन् । भारतले तेल किन्दा रुसले पाउने पैसा युक्रेनमा मान्छे मार्न प्रयोग भइरहेको ट्रम्पको तर्क छ । यस्तो अवस्थामा युक्रेनबाट अर्को समाचार आएको छ । समाचामा…