युरोप Archives | Page 59 of 139 | Khabarhub Khabarhub

तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच सर्त

स्लोभानिया– युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच सर्त अघि सारेको छ । युरोपियन युनियनका विदेशमन्त्रीले ती सर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ । उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका छन् । उनले युरोपियन युनियनका…