युरोप Archives | Page 63 of 139 | Khabarhub Khabarhub

अमेरिकी विदेशमन्त्रीले भने- चीनलाई परास्त गर्न अमेरिका र बेलायत एक हुनुपर्छ

लन्डन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले चीनलाई परास्त गर्नका लागि अमेरिका र बेलायत एक हुनुपर्ने बताएका छन् । अमेरिकासँगको व्यापार युद्ध समाधान हुनै लागेको समयमा शुरू भएको कोरोना प्रकोपले महामारीको रुप लिएसँगै चीनको पश्चिमा राष्ट्रहरुसँगको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको हो । कोरोना महामारीका कारण चीनबाहिरको विश्व आक्रान्त बन्दै गएको छ भने चीनमा कोरोना महामारी शून्यतर्फ…