Live on
Your Voice, Your Power
डोनाल्ड ट्रम्पले अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको पुग न पुग चार महिना भएको छ । आजको मुख्य विषयमा प्रवेश गर्नुअघि यी चार महिनाको अन्तरालमा भएका चारवटा घटनाको चर्चा गरौँ । पहिलो घटना गत जनवरी २५ को हो । राष्ट्रपतिका रुपमा ट्रम्पले औपचारिक रुपमा जिम्मेवारी सम्हालेको केबल ५ दिन भएको थियो । उनले अमेरिकाका…