Live on
Your Voice, Your Power
मस्को (एएफपी)- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको एक जेलमा सारिएको छ । नाभाल्नीलाई पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले जनाएको छ । जर्मनीमा पाँच महिनाको उपचारपछि स्वदेश फर्किएका उनलाई राज्यसँग उनले गरेको प्रतिवद्धता उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना…