Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ६ लाख ६१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १४७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार ६८३ पुगेको हो । एकै दिन ६ हजार…