Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतमा १५ जुनबाट अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनमा छुट सम्बन्धी नयाँ निर्देशन दिँदै १५ जुनबाट खुद्रा पसलसमेत खोल्न सक्ने बताएका छन् । उनले दोकान सरसफाई गर्न तथा सामाजिक दूरी कायम राख्न आग्रह गरेको बीबीसीले जनाएको छ । उनले आउट डोर मार्केट र गाडीका शोरुम १ जुनबाट…