ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 17 of 33 | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट  ब्राजिलमा २८ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधबार यो समाचार तयार पार्दासम्म एकै दिन ५६ हजार ४११ जनामा  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २८ लाख ८ हजार ७६ पुगेको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९४ जनाको मृत्यु भएको छ ।…