Live on
Your Voice, Your Power
काठमाडौं - पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ८३४ पुगेको छ । एकै दिन ३० हजार १०२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ…