ब्राजिलमा एकै दिन ३० हजार जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन ३० हजार जनामा कोरोना भाइरसको संक्रमण


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ८३४ पुगेको छ ।

एकै दिन ३० हजार १०२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ ।

२ लाख ६४ हजार २३४ जनाको उपचार भइरहेको छ भने २ लाख ५ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ०६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा