Live on
Your Voice, Your Power
एजेन्सी– भेनेजुएलामा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुआँ गुआइदोका सहायकलाई पक्राउ गरिएको छ । राजधानी कराकासमा सेबिन नामक भेनेजुएलाको गुप्तचर दस्ताले गुआइदोका सहायक एजर जाम्ब्रानोलाई पक्राउ गरेका हुन् । पक्राउ गर्ने क्रममा जाम्ब्रानो सवार कारलाई अर्को ठूलो ट्रकले घिसारिएको थियो । राजधानी कराकासको ला फ्लोरिडा जिल्लामा स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४० मिनेको…