Live on
Your Voice, Your Power
ब्राजिल–ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जइर बोलसोनारोले इजरायलको भ्रमण शुरु गरेका छन् । चार दिने इजरायल भ्रमणमा इजरायल पुगेका राष्ट्रपति बोलसोनारोलाई स्वागत गर्न तल अभिभ शहरको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पुगेका थिए । विमानस्थलमा आयोजना गरिएको स्वागत कार्यक्रममा नेतान्याहूले भ्रमणका क्रममा बोलसोनारोले इजरायलसँग सुरक्षा तथा अन्य क्षेत्रमा ‘धेरै सम्झौता’ गर्ने र उनले प्राचिन…